Skip to content
LAXMI SUNRISE BANK

बजेट निर्माणको परिपाटी बदल्ने प्रधानमन्त्रीको घोषणा

अर्थ सरोकार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले बजेट निर्माणको परिपाटी परिमार्जन गर्ने घोषणा गरेका छन् । सरकार गठनको एक वर्ष पुरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बजेट निर्माणको परिपाटी नै बदल्ने घोषणा गरेका हुन् ।

उनले पुँजीगत खर्चका कारण देशको विकास प्रक्रिया प्रभावित भएको भन्दै बजेटको परिपाटी बदल्ने बताएका छन् ।

त्यस्तै, जनप्रतिनिधि र आम जनताको सुझाव लिने र त्यसका आधारमा बजेट निर्माण गर्ने प्रणालीको विकास गर्ने पनि प्रधानमन्त्रीले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK