Skip to content
LAXMI SUNRISE BANK

राष्ट्रिय वाणिज्य बैंकको नगद लाभांश घोषणा

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले लाभांश घोषणा गरेको छ । बैंकको पुष ६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार बैंकले आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ५.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले प्रस्ताव गरेको उक्त लाभांश नियामक नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै वितरण गरिनेछ । बैंकले लाभांश पारितसहित प्रस्ताव पारित गर्नेगरी पुष २९ गते साधारणसभा आह्वान गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK