Skip to content
LAXMI SUNRISE BANK

तस्वीरमा हेर्नुहोस् इलामको सन्दकपुरको सौन्दर्य (फोटो-कथा)

अर्थ सरोकार

काडमाडौँ । उत्तरी इलामको सन्दकपुर डाँडा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थान हो । समुद्री सतहबाट ३ हजार ६ सय ३६ मिटर उचाइमा रहेको यहाँबाट सूर्योदयको मनोरम दृश्य देख्न सकिन्छ । यहाँबाट सगरमाथा, कन्चनजंघासहित मनोरम हिमशृंखला पनि अवलोकन गर्न सकिन्छ ।

प्राकृतिक दृश्यसँग रमाउँदै सूर्योदय र हिमशृंखला अवलोकन गर्न आउनेहरुको यहाँ चहलपहल रहन्छ । आसपासका क्षेत्र जैविक विविधताका साथै कतिपय दुर्लभ वन्यजन्तुको बासस्थान समेत रहेकाले अनुसन्धानकर्ताहरु पनि यो क्षेत्रमा पुग्ने गर्दछन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK