×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सन्दीप लामिछाने दोषी ठहर, अव जेलको बास !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सन्दीप लामिछाने दोषी ठहर, अव जेलको बास !

Artha Sarokar

१३ पुष २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सन्दीप लामिछानेको केस टुंगो लागेको छ । उनी सन्दीप लामिछाने दोषी ठहर भएका छन् ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीमाथिको आरोप पुष्टि हुने फैसला गरेको हो । उनको बास अव जेलमा हुने भएको छ । यद्यपी कति बर्ष जेल सजाय हुने भन्नेउ आदेश भने पुस २५ गते मात्र सुनाइने भएको छ ।

मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ (ङ) अनुसार सजाय गर्ने न्यायाधीशले फैसला गरेका हुन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी