काठमाडौँ । सोमबार नेपाल सरकारले एक दिने शोक मनाउने भएको छ । नेपाल सरकारले कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाहको निधनमा सोमबार शोक मनाउने भएको हो ।
सोमबार नेपाल सरकारले राष्ट्रिय झण्डा आधा झुकाएर शोक मनाउने भएको छ । कुवेतका अमिरको सम्मानमा राष्ट्रिय झण्डा आधार झुकाएर शोक मनाउने गृह मन्त्रालयले एक सूचना जारी गर्दै जानकारी दिइसकेको छ ।
योसँगै सोमबार देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ । अमिरको ८६ वर्षको उमेरमा निधन भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्