Skip to content
LAXMI SUNRISE BANK

उन्नति सहकार्य लघुवित्तको एफपीओ नेप्सेमा सुचिकृत

अर्थ सरोकार

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ नेप्सेमा सुचिकृत भएको छ । लघुवित्तको १ लाख ७८ हजार ४ सय ५१.१८ कित्ता एफपीओ सुचिकृत भएको हो ।

कम्पनीले कात्तिक २१ गतेदेखि २४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ७८ हजार ४५१.१८ कित्ता एफपीओ जारी गरेको थियो । सोहि एफपीओ नेप्सेमा सुचिकृत भएको हो ।

उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सकिनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK