×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो देखियो राजधानीमा य:मरी पुन्हीको रौनक… (फोटो-कथा)

PRIME CA

यस्तो देखियो राजधानीमा य:मरी पुन्हीको रौनक… (फोटो-कथा)

अर्थ सरोकार

प्रकाशित मिति : १० पुष २०८०, मंगलवार

काठमाडौं । आज यमरी पुन्ही नेवार समुदायले धुमधामका साथ मनाइरहेका छन् । मंसिर शुक्ल पूर्णिमाका दिन नेवार समुदायले धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर बनाएको विशेष परिकार यमरी खाने चलन छ ।

परम्पराअनुसार यमरी पकाएको चार दिन, छ दिन र बाह्र दिनसम्म धानको भकारीमा यमरी पूजा गर्ने र छोरीचेली तथा आफन्तलाई बोलाएर भोज खुवाउने प्रचलन नेवार समुदायमा छ । बाँकि तस्विरमा हेर्नुहोस्:

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: