×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आन्दोलनका नाममा धितोपत्र बोर्ड आगाडी नेकपाका कार्यकर्ताको अचम्मको प्रदर्शन… (फोटो-कथा)

PRIME CA

आन्दोलनका नाममा धितोपत्र बोर्ड आगाडी नेकपाका कार्यकर्ताको अचम्मको प्रदर्शन… (फोटो-कथा)

२३ पुष २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले धितोपत्र बोर्डविरुद्द प्रदर्शन गरेको छ । सोमबार नेकपाले बोर्डको कार्यालय अघि प्रदर्शन गरेको हो ।

धितोपत्र बोर्डको नेतृत्व स्तरबाटै भ्रष्टाचार भएको, लगानीकर्तालाई मर्कामा पारेको र नेतृत्व चयन तथा नीति निर्माणमा सिमित व्यक्तिको हालिमुहाली रहेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उनीहरुले ‘सार्वजनिक पदको नियुक्ति पारदर्शी गर’, ‘पुँजीबजार शद्धिकरण गर’, ‘वित्तीय एकाधिकार अन्त्य गर’ लगायतका नारा लगाएका थिए ।

साथै आन्दोलनमा उनीहरुले धितोपत्र बजारमा भएका विभिन्न २१ वटा नीतिगत भ्रष्टाचारहरु बुँदागत रुपमा प्रस्तुत गरेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: