×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिंगारियो अयोध्यास्थित लक्ष्मणघाट… (फोटो-कथा)

PRIME CA

सिंगारियो अयोध्यास्थित लक्ष्मणघाट… (फोटो-कथा)

७ माघ २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । भारतको अध्योध्यामा निर्मित राम मन्दिरमा सोमबार प्राणप्रतिष्ठा गर्ने कार्यक्रम छ । राम मन्दिरमा प्राण प्रतिष्ठाको अन्तिम तयारी चलिरहेका बेला अयोध्यास्थित लक्ष्मणघाट क्षेत्र पनि सिंगारिएको छ ।

श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टले बनाएको मन्दिरमा सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्राणप्रतिष्ठा गर्ने कार्यक्रम रहेको छ । बाँकी तस्विरमा हेर्नुहोस् :

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: