काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले माघ ४ गतेदेखि संस्थापक सेयरधनीको स्वामित्वमा रहेको एक लाख ५ हजार ५ सय ३३ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरमा फाइनान्सका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । आवेदन आगमी ३५ दिनभित्र फाइनान्सको प्रधान कार्यालय कमलादी, काठमाडौँमा आफुले खरिद गर्न चाहेको सेयर सङ्ख्या खुलाई पेश गर्नुपर्ने छ ।
सो अवधिमा संस्थापक सेयरधनीबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्