काठमाडौँ । भाटभटेनी डिपार्टमेन्ट स्टोरले कर छलेको सर्वोच्च अदालतले ठहर गरेको छ । नक्कली भ्याट बिल बनाएर भाटभटेनीले राज्यलाई तिर्नुपर्ने कर छलेको अदालतले ठहर गरेको हो ।
भाटभटेनी स्टोरमाथि नक्कली भ्याट बिल बनाएर कर छलेको आरोपमा यसअघि नै सर्वोच्चले गरेको फैसला न्यायाधीशहरु डा.कुमार चुडान, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको इजलासले सदर गरेको हो ।
योसँगै अब भाटभटेनीले कर, जरिवाना र ब्याज बापत २ अर्ब रुपैयाँ रकम राज्यकोषमा बुझाउनुपर्ने भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्