×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिग इण्डष्ट्रिज लिमिटेडको तेस्रो साधारणसभा सम्पन्न, ५७ तस्विरमा हेर्नुहोस् सभाका झलकहरु… (फोटो-कथा)

PRIME CA

बिग इण्डष्ट्रिज लिमिटेडको तेस्रो साधारणसभा सम्पन्न, ५७ तस्विरमा हेर्नुहोस् सभाका झलकहरु… (फोटो-कथा)

२६ पुष २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बिजनेस इन्टरेष्ट ग्रुप अफ इण्डष्ट्रिज लिमिटेड (बिग इण्डष्ट्रिज) को तेस्रो साधारणसभा सम्पन्न भएको छ । ‘जोड्दै नेपाली मन, खोज्दै आफ्नो पन’ भन्ने नारासहित पुष २४ गते (मंगलबार) काठमाडौँको बसुन्धरास्थित यति इभेन्ट्स एण्ड कन्फरेन्स सेन्टरमा सम्पन्न भएको हो ।

कम्पनीको साधारणसभाबाट १ सय ५० करोडको ३० प्रतिशत प्राथामिक सेयर (आईपीओ) निष्कासन गर्ने निर्णय पारित गरिएको छ । त्यस्तै, सभाले सञ्चालक समिति ७ जनासम्मको हुने, अबदेखि सञ्चालक समितिले बैठक भत्ता पाउने र प्रबन्ध पत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

त्यस्तै, सभाले कम्पनीको लगानी रहेको अन्य कम्पनीहरुमा लगानी अवसर भएको अवस्थामा आफ्ना सेयरधनीहरुलाई अवसर प्रदान गर्ने र कम्पनीको सेयर खरिदबिक्री गर्न चाहने सेयरधनीहरुका लागि सहज कारोबारको व्यवस्था गर्ने धारणा सार्वजनिक गरेको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

        

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: