काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वको सडकमा गुड्दागुड्दै बस भासिएको छ । कोटेश्वर–रत्नपार्क जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको बसको पछाडीको चक्का सडकमै भासिएको हो ।
सर्भिस लेनतर्फको सडकमुनि खाल्डो वा ढल भएका कारण बसको पछाडीको चक्का भसिएको हो ।
बसको पछाडीको चक्का अचानक भासिएपछि बस कोल्टे परेको छ । बसमा सवार यात्रुहरु भने सकुसल छन् । हाल सडकमा भासिएको बस निकाल्ने तयारी भइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्