काठमाडौँ । बुटवल पावर कम्पनीले पुनः एफपीओ जारी गर्ने भएको छ । कम्पनीको हालै सम्पन्न वार्षिक साधारणसभाले एफपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो ।
साधारणसभाले प्रचलित ऐन अनुसार प्रिमियम मूल्यमा सार्वजनिक निष्कासन गर्ने र सो प्रयोजनका लागि हालको जारी चुक्ता पुँजी ३ अर्ब ४० करोड ९० लाख ६४ हजार ६०० लाई बढाएर ४ अर्ब ४० करोड ९० लाख ६४ हजार ६ सय पुयाउनका लागि १ करोड कित्ता सेयर पुनः निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।
यसो त बुटवल पावर कम्पनीले यसअघि २०७४ माघ १५ गते प्रतिकित्ता ४०१ रुपैयाँ प्रिमियम गर्दै ५०१ रुपैयाँका दरले ४० लाख ८१ हजार कित्ता एफपीओ जारी गरेको थियो । हाल कम्पनीले पुनः एफपीओ जारी गर्ने भएको छ । यसपटकको प्रिमियम मूल्य भन्ने कम्पनीको सञ्चालक समितिले पछि निर्धारण गर्ने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्