काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा दिपक निधि तिवारी नियुक्त भएका छन् । लघुवित्तको माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि तिवारीलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
यसअघि कम्पनीको सीईओमा चोलराज शर्मा जोशी थिए । उनको पदावधि माघ ५ गते सकिएको छ ।
कम्पनीले कम्पनीमा नायव महाप्रवन्धक पदमा कार्यरत कर्मचारी तिवारीलाई माघ ६ गतेदेखि लागू हुने गरी कामू सीईओमा नियुक्त गरेको हो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्