×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स क्यापिटलद्वारा कर्मचारी माग

PRIME CA

सिटिजन्स क्यापिटलद्वारा कर्मचारी माग

७ माघ २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं। सिटिजन्स क्यापिटल लिमिटेडले कर्मचारी माग गरेको छ । क्यापिटलले डेप्युटी प्रमुख कार्यकारी अधिकृत पदका लागि कर्मचारी माग गरेको हो ।

उक्त पदमा एमबिए वा अर्थशास्त्र/म्यानेजमेन्ट/फाइनान्समा स्नातक गरेको वा (सीए/एसीसीए/सिएफए) गरेको हुनुपर्ने क्यापिटलले जनाएको छ । क्यापिटलले उक्त पदका लागि ४५ वर्ष ननाघेको हुनुपर्ने जनाएको छ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले माघ १० गतेभित्र आवेदन दिन सक्नेछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: