काठमाडौँ । सिटिजन्स लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको पुष १६ गते बसेको सञ्चालक समितिको बैठकले ५.२६३२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
योसँगै आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीहरुले ५ प्रतिशतका दरले बोनस सेयर पाउने भएका छन् । त्यस्तै, कम्पनीले कर प्रयोजनका लागि ०.२६३२ प्रतिशतका दरले नगद लाभांश दिने पनि घोषणा गरेको छ ।
कम्पनीले घोषणा गरेको लाभांश नियामक नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएर कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीमा वितरण गरिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्