काठमाडौँ । जिल्ला अदालत काठमाडौँबाट एकजना थुनुवा फरार भएका छन् ।
डलर देखाएर लुटपाट गरेको आरोपमा थुनामा राखिएका विमल खड्का काठमाडौँ जिल्ला अदालत परिसरबाट हतकडीसहित फरार भएका हुन् । म्याद थपका लागि अदालत लगिएका बेला उनी प्रहरीको रहोबरबाटै फरार भएका हुन् ।
उनलाई प्रहरी वृत्त स्वयम्भुले पक्राउ गरेको थियो । हाल अदालत परिसरबाटै फरार भएका थुनुवाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्