×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गणपति लघुवित्तद्वारा एक दिने सिप विकास तालिम सम्पन्न

GLOBAL IME BANK
SHREE KESH

गणपति लघुवित्तद्वारा एक दिने सिप विकास तालिम सम्पन्न

७ माघ २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गणपति लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय भलवारी रुपन्देहीले सीप विकास तालिम अन्तर्गत सदस्यहरुको लागि एक दिने व्यवसायिक बंगुर पालन तालिम संचालन गरेको छ ।

सदस्यको क्षमता अभिवृद्धी गर्ने उदेश्यले देवदह नगरपालिका १० चरङ्गे रुपन्देहिमा २१ जना ग्राहक सदस्यहरुलाई उक्त तालिम प्रदान गरिएको हो । व्यवसायिक बङ्गुरपालन तालिमको प्रशिक्षण जे.टि.,जे.टि.ए.प्रतीक भण्डारीले दिएका थिए ।

शाखा प्रबन्धक सुवास पोखरेलको अध्यक्षतामा सम्पन्न तालिम कार्यक्रममा अनुगमन कार्यालय भुमहीका अनुगमन अधिकृत मदन घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो
। तालिममा सहभागीहरुलाई प्रमाण पत्रको समेत व्यवस्था गरिएको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: