काठमाडौं । गणपति लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय भलवारी रुपन्देहीले सीप विकास तालिम अन्तर्गत सदस्यहरुको लागि एक दिने व्यवसायिक बंगुर पालन तालिम संचालन गरेको छ ।
सदस्यको क्षमता अभिवृद्धी गर्ने उदेश्यले देवदह नगरपालिका १० चरङ्गे रुपन्देहिमा २१ जना ग्राहक सदस्यहरुलाई उक्त तालिम प्रदान गरिएको हो । व्यवसायिक बङ्गुरपालन तालिमको प्रशिक्षण जे.टि.,जे.टि.ए.प्रतीक भण्डारीले दिएका थिए ।
शाखा प्रबन्धक सुवास पोखरेलको अध्यक्षतामा सम्पन्न तालिम कार्यक्रममा अनुगमन कार्यालय भुमहीका अनुगमन अधिकृत मदन घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो
। तालिममा सहभागीहरुलाई प्रमाण पत्रको समेत व्यवस्था गरिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्