×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा क्यापिटलको आठौं साधारणसभा सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

गरिमा क्यापिटलको आठौं साधारणसभा सम्पन्न

Artha Sarokar

२७ पुष २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आठौं साधारणसभा सम्पन्न भएको छ । सभा पौष २५ गते बुधबार सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गरी आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु पारित गरेको छ ।

क्यापिटलका सञ्चालक समितिका अध्यक्ष दिपक पाण्डेको अध्यक्षतामा सम्पन्न आठौं वार्षिक साधारणसभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन उपर सहभागी सेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष दिपक पाण्डे एवं प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले स्पष्ट परेका थिए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी