काठमाडौँ । पैसा बचाउन होटलको बास ? सुन्दा अपत्यारिलो लाग्न सक्छ । तर, चीनमा एउटा परिवार नै घर किन्ने वा भाडा तिर्ने पैसा जोगाउन पछिल्लो २२९ दिनदेखि होटलमा स्थायी रुपमै बसोबास गर्दै आएका छन् ।
पैसा बच्ने भन्दै आठ जनाको एउटा परिवार चीनको हनन प्राप्तको नानयाङस्थित लक्जरी होटलमा बसिरहेका हुन् । लक्जरी होटलमा दुई वटा बेडरुम र एउटा ठूलो लिभिङ रुम दैनिक १ हजार युआनमा पाएपछि उनीहरु २ सय २९ दिनदेखि सोही सुइटमा बस्दै आएका छन् ।
सुइटको दिनहुँको शुल्कमा बिजुली बत्ती, हिटर, पानी र पार्किङको समेत पैसा समावेश गरिएको छ । घर किन्नुभन्दा वा भाडामा बस्नुभन्दा होटलमा बस्दा उल्टै पैसा जोगिएको उनीहरुको भनाई छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्