×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पुवा खोला-वान हाइड्रोपावरले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एलएस क्यापिटल नियुक्त

अर्थ सरोकार

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार

PRIME CA

पुवा खोला-वान हाइड्रोपावरले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एलएस क्यापिटल नियुक्त

काठमाडौं । पुवा खोला-वान हाइड्रोपावर लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १९ लाख ४६ हजार ६ सय ६० कित्ता सेयर जारी गर्ने भएको हो ।

हाइड्रोपावरले आइपीओ निष्काशनका लागि एलएस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । नियुक्तसम्बन्धी सम्झौतापत्रमा पुवा खोला-वान हाइड्रोपावरका तर्फबाट प्रबन्धनिर्देशक कदम के.सि तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेको हुन् ।

पुवा खोला-वान हाइड्रोपावर लिमिटेडको इलाम जिल्लामा अवस्थित ४ मेगावाट क्षमताको जलविद्युत आयोजना छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: