Skip to content
LAXMI SUNRISE BANK

ज्योति विकास बैंकमा जागिरको अवसर

अर्थ सरोकार

काठमाडौँ । ज्योति विकास बैंकमा रोजगारीको अवसर खुलेको छ । बैंकले केही संख्यामा चार्टर्ड एकाउन्टेन्टका लाागि रोजगारी खुलाएको हो ।

बैंकले खुलाएको चार्टर्ड एकाउन्टेन्टको जागिरका लागि ३५ वर्ष ननाघेका उम्मेदवारले आवेदन दिन सक्नेछन् ।

बैंकका अनुसार योग्यता पुगेका इच्छुक आवेदकले जनवरी २४ अर्थात माघ १० गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । आवेदन बैंकको वेबसाइटबाट दिन सकिनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK