×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौंमा यस्तो देखियो माघे संक्रान्तिको रौनक (फोटो-कथा)

PRIME CA

काठमाडौंमा यस्तो देखियो माघे संक्रान्तिको रौनक (फोटो-कथा)

१ माघ २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । काठमाडौंमा मगर समुदायले विभिन्न कार्यक्रम गरी माघे संक्रान्ति मनाएका छन् । उनीहरुले मौलिक पोशाकमा सजिएर टुडीखेलमा विभिन्न कार्यक्रम गरी माघी मनाएका हुन् ।

नेपाल मगर संघले वृहत र्याली कार्यक्रमको पनि आयोजना गरेको थियो। उक्त र्यालीमा ‘भाषा, लिपि, कला र संस्कृति रहे जातियताको आस्तित्व रहन्छ’, ‘जहाँ मगर त्यहाँ हुर्रा’ लगायताका पम्प्लेटको प्रदर्शन गरिएको थियो ।

विभिन्न जिल्लाबाट काठमाडौं आई बसोबास गर्ने मगर समुदायले सोमबार काठमाडौंको टुँडिखेलमा सांस्कृतिक कार्यक्रम गरी माघे संक्रान्ति मनाएका हुन् । कार्यक्रममा  मौलिक नृत्य समेत प्रस्तुत गरिएको थियो । बाँकी तस्विरमा हेर्नुहोस् :

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: