काठमाडौं। मुस्ताङ घुम्नै पर्ने विश्वका ५२ गन्तव्यको सूचीमा समावेश भएको छ । अमेरिकी समाचारमाध्यम न्युयोर्क टाइम्सले सन् २०२४ मा घुम्नै पर्ने विश्वका ५२ गन्तव्यको सूचीमा नेपालको मुस्ताङलाई ३७औं स्थानमा समावेश गरेको हो ।
मुस्ताङको खुल्ला र पठार क्षेत्रमा रहेको लोमान्थाङको सिरसिरे बतास, हिमाली मरुभूमी, ऐतिहासिक केभ(गुफा)हरु, लोभलाग्दो र अनौठो संस्कृति, मिजासिला गाउँले साथै नेपाल-चीनको सीमा नाका कोरोला नजिकैका सेताम्मे समथर फाँटहरले पर्यटकलाई आकर्षित बनाउँछ ।
तीर्थाटन, घुमघाम, साहसिक पदयात्रा, चलचित्र र म्युजिक भिडियो निर्माणको विशिष्ट गन्तव्य बनिसकेको तल्लो मुस्ताङपछि सँगै माथिल्लो मुस्ताङ पछिल्लो समय नयाँ गन्तब्यका रुपमा स्थापित हुँदै गएको छ । बाँकी तस्विरमा हेर्नुहोस् :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्