काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से ) ले ब्रोकर नम्बर ८२ र ब्रोकर नम्बर ९४ लाई निलम्बन गरेको छ । नेप्सेले ब्रोकर नम्बर ८२, एनएमबि सेक्युरिटिज लिमिटेड र ब्रोकर नम्बर ९४, केबीएल सेक्युरिटिज लिमिटेडलाई निलम्बन गरेको हो ।
नेप्सेले ब्रोकरहरुको लिष्टमा दुई ब्रोकरहरुलाई निलम्बन गरेको भनेको छ । तर के कारण र कति दिनका लागि ती ब्रोकरहरुलाई निलम्बन गरिएको हो भन्ने कुरा भने उल्लेख गरेको छैन ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्