काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप १० अर्ब रुपैयाँ तरलता तान्न लागेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत पुष १७ गते (मंगलबार) १० अर्ब तरलता खिच्न लागेको हो ।
मंगलबार निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले तान्न लागेको निक्षेपको अवधि ७ दिनको हुनेछ ।
ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा निक्षेप संकलन दर ३ प्रतिशत तोकेको राष्ट्र बैंकले भारित औसत अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा कम हुँदा बैंकिङ प्रणालीबाट ७ दिनको लागि १० अर्ब रुपैयाँ तान्न लागेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्