काठमाडौँ । बुधबार फोनपेका सबै सेवा अवरुद्ध भएको छ । बुधबार बिहानै ५ बजेदेखि फोनपेका सबै सेवा अवरुद्ध भएको हो ।
सेवा अवरुद्ध भएपछि एक सूचना जारी गर्दै फोनपेले सेवा सुचारु गर्नका लागि प्रयास गरिरहेको बताएको छ । ‘आज बिहान ५ः०६ देखि प्राविधिक कारणले गर्दा फोनपे का सबै सेवाहरु अवरुद्ध हुन गएकोमा हामी क्षमाप्रार्थी छौँ । हामी यथाशिघ्र रुपमा सेवा सुचारु गर्न प्रतिबद्ध छौँ ।’, फोनपेको सूचनामा भनिएको छ ।
सेवा अवरुद्ध भएपछि फोनपेका ग्राहकहरु समस्यामा परेका छन् । तर, के कारणले सेवा अवरुद्द भएको हो भन्ने अझै पनि खुलाइएको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्