×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोष्ट मर्जर लफडा : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीइओले दिए राजिनामा, प्रसाईंलाई सीइओ बनाउने तयारी !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पोष्ट मर्जर लफडा : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीइओले दिए राजिनामा, प्रसाईंलाई सीइओ बनाउने तयारी !

Artha Sarokar

१० माघ २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीइओ रमेश भट्टराईले राजीनामा दिएका छन् । पोष्ट मर्जरमा समस्या विभिन्न समस्या देखिएपछि उनले कम्पनीबाट राजिनामा दिएका हुन् । पोष्ट मर्जरका विभिन्न लफडालाई लिएर भट्टराईलाई विभिन्न विषयमा संचालक समितिले पेल्दै आएको थियो ।

भट्टराईले राजिनामा दिएपछि सन्तोष प्रसाइँलाई सीईओ बनाउने तयारी छ । प्रसाईं यसअघि पनि नेपाललाइफका काम मुकायम सीइओ भएका थिए । तर खासै काम गर्ने संकेत नदेखिएपछि उनलाई राजिनामा दिन सुझाव दिईएको थियो । त्यसपछि उनी प्रभु इन्स्योरेन्स आएका थिए । प्रभु र महालक्ष्मी मर्जरमा गएपछि उनी दोश्रो बरियतामा रहेर काम गर्दै आएका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी