काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीइओ रमेश भट्टराईले राजीनामा दिएका छन् । पोष्ट मर्जरमा समस्या विभिन्न समस्या देखिएपछि उनले कम्पनीबाट राजिनामा दिएका हुन् । पोष्ट मर्जरका विभिन्न लफडालाई लिएर भट्टराईलाई विभिन्न विषयमा संचालक समितिले पेल्दै आएको थियो ।
भट्टराईले राजिनामा दिएपछि सन्तोष प्रसाइँलाई सीईओ बनाउने तयारी छ । प्रसाईं यसअघि पनि नेपाललाइफका काम मुकायम सीइओ भएका थिए । तर खासै काम गर्ने संकेत नदेखिएपछि उनलाई राजिनामा दिन सुझाव दिईएको थियो । त्यसपछि उनी प्रभु इन्स्योरेन्स आएका थिए । प्रभु र महालक्ष्मी मर्जरमा गएपछि उनी दोश्रो बरियतामा रहेर काम गर्दै आएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्