काठमाडौं । प्रभु बैंक लिमिटेडले सेयरधनीलाई लाभांश नदिने भएको छ । बैंकको माघ ८ गते सोमबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफबाट कुनै पनि लाभांश नदिने निर्णय गरेको हो ।
बैंकले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ । बैंकले लाभांश नदिने भएपछि बैंकका सेयरधनीहरु निराश भएका छन् ।
बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्