Skip to content
LAXMI SUNRISE BANK

रामबहादुर बमजन पक्राउ

अर्थ सरोकार

काठमाडौँ । रामबहादुर बमजन पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले बुढानिलकण्टबाट पक्राउ गरेको हो ।

‘लिटिल बुद्ध’ नामले पनि चर्चित रहेका बमजन पाँच वर्षदेखि गुमनाम रहेका थिए । उनीमाथि सर्लाही, नुवाकोट र मकवानपुरबाट आश्रम आएका तीन युवतीलाई जबरजस्ती करणी गरेको आरोप लागेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK