काठमाडौँ । जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित ‘गौशाला २६’ को पहिचान खुलाउने व्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता भएको पाइएको छ । सामाजिक सञ्जालमा गौशाला २६ भन्दै युवतीको फोटो सार्वजनिक गर्ने व्यक्ति रास्वपाका कार्यकर्ता भएको पाइएको हो ।
नियमविपरित गौशाला २६ को पहिचान खुलाएको थाहा पाएपछि पार्टीका सभापति रवि लामिछानेको निर्देशनमा चितवनका दिवश सापकोटालाई पार्टीले निलम्बन गरेको छ ।
एक सूचना जारी गर्दै रास्वपाले प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिको सदस्यसमेत रहेका सापकोटालाई निलम्बन गरेको जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्