×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायवल नेपाल लाइफ इन्स्योरेन्सद्धारा जिवन बिमा दावी भुक्तानी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

रिलायवल नेपाल लाइफ इन्स्योरेन्सद्धारा जिवन बिमा दावी भुक्तानी

Artha Sarokar

१६ माघ २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्सको सुर्खेत शाखाले बिमा दावी रकम भुक्तानी गरेको छ । विमित राम ब. घर्तिकोको मृत्यू पश्चात मृतकको श्रीमती काशीमाया घर्तिलाई बिमाको क्षतिपुर्ति रकम उपल्बध गराएको हो ।

सल्यान जिल्ला कालिमाटी गाउपालिका वड नंं ५ निवासी राम ब. घर्तिको मलेसियामा मंसिर २२ गते कालगतीले मृत्यु भएको थियो ।

रिलायवल नेपाल लाइफ इन्स्योरेन्सको सुर्खेत शाखाका प्रमुख र कर्णाली प्रदेश प्रमुख राम चन्द्र भण्डारी, जनप्रतिनिधी निम वहादुर वुढामगर को रोवरमा माघ १५ गते मृतकको श्रीमती काशीमाया घर्तिलाई विमा वापत १४ लाख रुपैयाँ दावी रकम भुक्तानी गरिएको हो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी