×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपकार लघुवित्तको ५औं वार्षिक साधारणसभा सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

उपकार लघुवित्तको ५औं वार्षिक साधारणसभा सम्पन्न

Artha Sarokar

२९ पुष २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको ५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभा कोहलपुर स्थित होटल ट्रीटप ह्याभेनमा अध्यक्ष शान्तिदेवी ढकालको अध्यक्षतामा सम्पन्न भएको हो ।

सभाबाट सञ्चालक समितिको प्रतिवेदन आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदन, आगामी वर्ष २०८०/०८१ को लागि लेखापरीक्षकको नियुक्तिका प्रस्तावहरु सर्वसम्मतिले पारित भएको छ ।

साथै, सभाले संचालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट सिए भगवती रेग्मी र सिए निशा वाग्लेलाई निर्विरोध निर्वाचित गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी