×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गणपति लघुवित्तले माग्यो कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सीसहित)

PRIME CA

गणपति लघुवित्तले माग्यो कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सीसहित)

१७ माघ २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले प्रबन्धक, अफिसर, जुनियर अफिसर पदका लागि केहि कर्मचारी माग गरेको हो ।

लघुवित्तले माघ १६ गते सुचना जारी गर्दै कर्मचारी माग गरेको जनाएको हो । लघुवित्तले जारी गरेको सुचना अनुसार प्रबन्धक पदका लागि स्नातक तह उत्तीर्ण तथा सिए,एसिसिए सेमी क्वालीफाईड सिए र कम्तिमा ३ वर्ष कार्य अनुभव भएको हुनुपर्नेछ ।

यस्तै जुनियर अफिसर पदका लागि स्नातक तह सरहको शैक्षिक योग्यता भएको र २ वर्ष कार्य अनुभव भएको हुनुपर्नेछ ।

लघुवित्तले खुलाएको पदमा इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले फाल्गुन ३ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन लघुवित्तको इमेल वा वेबसाइटबाट दिन सकिनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: