काठमाडौँ । बाँसबारी जग्गा हिनामिना प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को सेतो भ्यान चढाएर अदालत लगिएको छ । बिहीबार पक्राउ परेका चौधरीलाई बिहीबार नै म्याद थपका लागि जिल्ला अदालत, काठमाडौँ लगिएको हो ।
अदालतले पनि व्यवसायी चौधरीलाई ४ दिन हिरासतमै राख्न आदेश दिएको छ । बाँकी फोठो फिचरमा हेर्नुहोस्ः