काठमाडौं । भजन शिरोमणि भक्तराज आचार्यलाई अन्तिम श्रद्धाञ्जली दिइएको छ । उनको सोमबार ८२ वर्षको उमेरमा निधन भएको हो । आचार्यलाई उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको थियो ।
उनको उपचारको क्रममा भएको खर्च र आगामी दिनमा गर्नुपर्ने कार्यको लागि आवश्यक सहयोग गर्ने विश्वास प्रधानमन्त्री पुष्प कमल दाहालले व्यक्त गरेका छन् ।
उनलाई श्रद्धाञ्जलि दिन केपी ओली, गगन थापा, सुदन किराती, विश्वप्रकाश शर्मा, नेता मीनेन्द्र रिजाल, जनार्दन शर्मा प्रभाकरलगायत विभिन्न दलका नेता तथा शुभेच्छुकहरुको उपस्थिति थियो । बाँकी तस्विरमा हेर्नुहोस् :

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्