काठमाडौँ । कार्यसम्पादनका आधारमा भरतपुर महानगरपालिका देशभरकै सबैभन्दा उत्कृष्ट पालिका बनेको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको अनुसन्धानअनुसार देशभरका ६ महानगरमध्ये भरतपुर सबैभन्दा उत्कृष्ट पालिका बनेको हो ।
भरतपुर महानगरलाई आयोगले संघीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गरिने वित्तीय समानीकरण अनुदानका लागि १० वटा सूचकका आधारमा उत्कृष्ट पालिका घोषणा गरेको हो ।
भरतपुर महानगर यसअघि पनि आर्थिक वर्ष २०७९/८० मा पनि कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट घोषित भएको थियो । आयोगले पालिकाको खर्च, बेरुजु, राजस्व लगायतका सूचकलाई आधार मानेर भरतपुरलाई उत्कृष्ट पालिक घोषणा गरेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्