काठमाडौँ । सरकारले अगामी वर्ष २०८१ सालमा ३५ दिन सार्वजनिक बिदा दिने भएको छ । २०८१ सालको सार्वजनिक र पर्व बिदाहरुको सूची सार्वजनिक गर्दै गृह मन्त्रालयले आगामी वर्ष ३५ दिन सार्वजनिक बिदा परेको जनाएको छ ।
३५ दिन सार्वजनिक बिदा अन्तर्गत ६ दिन दिवस बिदा, दुईवटा जन्मजयन्ती बिदा र २७ दिन पर्व बिदा रहेको गृहमन्त्रालयले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्