×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘राज्यले आतंक मच्चायो’- बिनोद चौधरी

PRIME CA
GLOBAL IME BANK

‘राज्यले आतंक मच्चायो’- बिनोद चौधरी

१९ माघ २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काडठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा उद्योगपति बिनोद चौधरीले राज्यले आतंक मच्चाएको बताएका छन् । शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्दै चौधरीले यस्तो बताएका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बाँसबारी जग्गा प्रकरणमा आफ्ना भाई अरुण चौधरीसहित तीन जनालाई पक्राउ गरेको विषयमा बोल्दै चौधरीले राज्यले प्रतिशोध साँधेको आरोप लगाएका छन् । बाँसबारीको सरकारी जग्गा आफूहरुले नियमानुसार नै लिएको दाबी गर्दै धमाधम उद्योगी प्रक्राउ गरेर राज्यले आतंक मच्चाएको चौधरीको भनाई छ ।

त्यस्तै, चौधरी आफ्ना भाई अरुण चौधरीको पक्राउका विषयमा संसदीय दलको ध्यानाकर्षण समेत गराएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: