काठमाडौँ । बाँसबारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएको भन्दै उनीहरुलाई महराजगञ्जस्थित चिरायु अस्पताल भर्ना गरिएको हो ।
स्वास्थमा समस्या भएको अवस्थामा आफैंले अस्पताल खोजेको खण्डमा आफुले रोजेको सम्बन्धित जिल्लाको अस्पताल वा आफुले नखोजेको अवस्थामा सरकारी अस्पताल बस्न पाइने कानुनी व्यवस्था छ ।
चौधरीलाई पनि रक्तचापको समस्या भएको भनिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्