काठमाडौँ । नेपाल उद्योग परिसंघले व्यवसायी अरुण चौधरी पक्राउको विरोध गर्दै ‘पहिला थुन्ने अनि सुन्ने काम’ गलत भएको दाबी गरेको छ । चौधरी पक्राउ परेपछि आकस्मिक पत्रकार सम्मेलन गर्दै परिसंघले व्यवसायीलाई शंका कै भरमा पक्राउ गर्नु गलत भएको दाबी गरेका हुन् ।
‘बोलाएको भए सीआईबीमा पुगेर अरुणले बयान दिन्थे, खबर नै नगरी पक्राउ गर्नु गलत भयो’ सीएनआईका प्रतिनिधिहरुले पत्रकार सम्मेलनका क्रममा भने -‘व्यवसायीको मान मर्दन गर्ने काम भयो ।’
सीआईबीले बिहिबार अरुण चौधरीलाई बाँसबारी जग्गा हिनामिना प्रकरणमा पक्राउ गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्