काठमाडौं। डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने भएको छ ।
लघुवित्तको फागुन ३ गते बिहीबार बसेको संचालक समितिको बैठकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
उक्त प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीमा वितरण हुनेछ । गत वर्ष लघुवित्तले २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्