Skip to content
LAXMI SUNRISE BANK

नेपाल र क्यानाडाबिचको बिलेट्रल सिरिज डिशहोम गोमा प्रसारण हुने

अर्थ सरोकार

काठमाडौं । नेपाल र क्यानाडा बिचको बिलेट्रल सिरिज डिशहोम गोमा प्रसारण हुने भएको छ । क्रिकेट एसोसिएसन नेपालले आयोजना गर्न लागेको सिरिज यही मिति २०२४ को फेब्रुअरी ८-१२ मा हुने भएको हो ।

उक्त ओडिआइका खेलहरू टीयु इन्टरनेशनल क्रिकेट ग्राउण्डमा हुने जनाईएको छ । यस खेलको प्रत्यक्ष प्रसारण मात्र एक्शन स्पोर्ट्स एचडी १ र डिशहोम गोमा प्रसारण हुँदैछ ।

डिशहोम गो ले कास्कीको पोखरामा आयोजना भएको २३औं संस्करणको आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको पनि प्रत्यक्ष प्रशारण गरको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK