काठमाडौँ । सुदूरपश्चिमको बझाङको थलारा गाउँपालिका-३, पराकाट्ने केन्द्रबिन्दु भए भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः३२ मिनेटमा बझाङ केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको हो ।
बझाङ केन्द्रबिन्दु भएर शुक्रबार गएको भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्