काठमाडौँ । दोलखामा भूकम्प धक्का महसुस गरिएको छ । मंगलबार बिहान दोलखाको हाटडाँडा केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस गरिएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार बिहान ४ बजेर ५८ मिनेटमा हाटडाँडाँ केन्द्रबिन्दु भएको ४.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पबाट कुनै मानवीय क्षति भने भएको छैन ।
यसअघि ४ फागुनमा पनि सुदूरपश्चिमको बझाङ जिल्लाको परकाट्ने केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युटको भूकम्प गएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्