×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर… (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर… (विवरणसहित)

Artha Sarokar

२४ माघ २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकले तोकेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६० पैसा र बिक्री दर १३३ रुपैयाँ २० पैसा रहेको छ । डलर मंगलबारको तुलनामा आज स्थिर छ ।

त्यस्तै, बुधबार युरो एकको खरिद दर १४२ रुपैयाँ ३३ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ९८ पैसा पुगेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३९ पैसा तोकिएको छ भने बिक्री दर १६७ रुपैयाँ १४ पैसा रहेको छ । मंगलबार पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ९२ पैसा र बिक्री दर १६७ रुपैयाँ ६८ पैसा तोकिएको थियो ।

यता आज कतारी रियाल पनि मंगलबारको तुलनामा स्थिर छ । रियाल आज एकको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५४ पैसामा कारोबार गर्न सकिने छ । अन्य देशको मुद्राको विनिमय दर यस्तोः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी