×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर… (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर… (विवरणसहित)

Artha Sarokar

३ फाल्गुन २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज युरो र पाउण्डको भाउ एक रुपैयाँ घटेको छ भने अमेरिकी डलरको भाउ बुधबारकै हाराहारी कायम छ ।

बिहीबार युरो एकको खरिद दर १४१ रुपैयाँ ८३ पैसा कायम भएको छ भने बिक्री दर १४२ रुपैयाँ ४७ पैसा रहेको छ । जबकि बुधबार युरो एकको खरिद दर १४२ रुपैयाँ ८६ पैसा रहेको थियो भने बिक्री दर १४३ रुपैयाँ ५१ पैसा रहेको थियो ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ २२ पैसा रहेको छ भने बिक्री दर १६६ रुपैयाँ ९८ पैसा रहेको छ । बुधबार १६७ रुपैयाँ ९४ पैसामा कारोबार भएको थियो ।

आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा रहेको छ भने कतारी रियालको एकको खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको छ । अन्य देशको मुद्राको विनिमय दर यस्तोः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी