×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमय दर… (विवरणसहित)

अर्थ सरोकार

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार

PRIME CA

शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमय दर… (विवरणसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५८ पैसा र बिक्री दर १३३ रुपैयाँ १८ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ३५ पैसा कायम भएको छ भने बिक्री दर १४३ रुपैयाँ रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्री दर १६७ रुपैयाँ १० पैसा रहेको छ ।

यता कतारी रियालको एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको छ । अन्य देशको मुद्राको विनिमय दर यस्तोः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: