काठमाडौँ । सोमबार देशभरका फिल्म हल बन्द हुने भएका छन् । सरकारले अव्यवहारिक कर लगाएको भन्दै उक्त कर खारेजीको माग गर्दै सोमबार (माघ २२) गते देशभरका फिल्म हल बन्द हुने भएका हुन् ।
मूल्य अभिवृद्धि कर बाहेक सरकारले अव्यवहारिक कर लगाएको भन्दै नेपाल चलचित्र संघले कर खारेजीको माग गर्दै फिल्म हल बन्द गर्ने निर्णय गरेको थियो । संघको सोही निर्णय अनुसार देशभरका फिल्म हल सोमबार बन्द हुने भएका हुन् ।
सरकारले करको नाममा फिल्म हलहरुलाई ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य पारेको भन्दै चलचित्र संघले मूल्य अभिवृद्धि कर बाहेक अन्य कर खारेजीको माग गरेको छ । सरकारले मूल्य अभिवृद्धि कर बाहेल लगाएको अरु सबै कर अव्यवहारिक भएको संघको भनाई छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्